aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

दुई फिटसम्म हिउँकाकारण गाडी र विद्युत बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ पुस २०७६
दुई फिटसम्म हिउँकाकारण गाडी र विद्युत बन्द

काठमाडाैं । गएको दुईदिनदेखि मौसममा आएको परिवर्तनले बैतडीमा पनि भारी हिमपात भएको छ ।

बैतडीको दशरथचन्द राजमार्गको मुस्याचौर, अनारखोली, खोडपे, सतबाँझ, लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुई फिटसम्म हिउँका जमेकाकारण गाडी र विद्युत सेवासमेत बन्द भएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस