aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

आइतबार सार्वजनिक बिदा दियो उपमहानगरले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ पुस २०७६
आइतबार सार्वजनिक बिदा  दियो उपमहानगरले

काठमाडाैं । नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका अवसरमा धरान उपमहानगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । 

उपमहानगरले शुक्रबार सूचना जारी गर्दै भ्रमण वर्षसँगै आयोजित धरान महोत्सवका अवसरमा यही पुस २० गते सार्वजनिक बिदा दिएको हो ।

उपमहानगरको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । शुक्रबारदेखि आइतबारसम्म हुने धरान महोत्सवमा विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिएको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस