aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

लगानीयोग्य १४ परियोजनाको सूची तयार

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शनिबार, १९ पुस २०७६
लगानीयोग्य १४ परियोजनाको सूची तयार

काठमाडौं । लगानी बोर्डले करिब ११ खर्ब ८८ अर्ब रुपैयाँ बराबरका लगानीयोग्य १४ वटा परियोजनाको सूची तयार पारेको छ ।

 गत १५ र १६ चैतमा सम्पन्न लगानी सम्मेलनमा प्रस्तुत विभिन्न ५० वटा सार्वजनिक परियोजनामध्ये लगानी बोर्डको कार्यालयले अहिलेसम्म करिब ११ खर्ब ८८ अर्ब रुपैयाँ बराबरका १४ परियोजनाको पूर्वयोग्यता मूल्यांकन सम्पन्न गरी योग्य लगानीकर्ताको संक्षिप्त सूची तयार गरेको जनाएको हो । 

प्रतिक्रिया दिनुहोस