aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

रसुवाको मूलखर्कमा बस दुर्घटना आठ जना घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १९ पुस २०७६
रसुवाको मूलखर्कमा बस दुर्घटना आठ जना घाइते

रसुवा । काठमाडौँबाट रसुवाको सदरमुकाम धुन्चेतर्फ आइरहेको प्रदेश ३ ख ९४६५ को बस कालिका गाउँपालिका–१ मूलखर्कको पासाङल्हामु राजमार्गअन्तर्गत मूलखर्कका आज दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

घाइतेलाई काठमाडौँ र धुन्चे पठाइएको तथा उद्धार कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुभयो । अहिले पनि उद्धार कार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस