aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

विनोद चौधरी र उनका छोरा विरुद्ध मुद्दा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २० पुस २०७६
विनोद चौधरी र उनका छोरा विरुद्ध मुद्दा

काठमाडौं । विनोद चौधरी र उनका छोरा निर्वाणकुमार चौधरी तथा उनीहरुको नामबाट सञ्चालित एपोलो स्टिल इ.प्रा.लिविरुद्ध काठमाडौ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

उनीहरुले अदालतको अवहेलना गरेका भन्दै मुद्दा परेको हो । चौधरी र उनीहरुको नाममा रहेको स्टिल कम्पनीविरुद्ध कर्ण श्रेष्ठले २०७६ श्रावण ८ गते मुद्दा दर्ता गरएका थिए ।

प्रतिक्रिया दिनुहोस