aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

प्रचण्ड सुटुक्क देउवा निवासमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ पुस २०७६
प्रचण्ड सुटुक्क देउवा निवासमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

दुई नेताबीच कांग्रेस सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा भेटवार्ता भएको हो । प्रचण्ड देउवालाई भेट्न आज बिहान देउवा निवास बुढानिलकण्ठ पुगेका थिए ।

दुई नेताबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको नेतृत्व चयनका सम्बन्धमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस