aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

माघ १ र २ गते सार्वजनिक बिदा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ पुस २०७६
माघ १ र २ गते सार्वजनिक बिदा

बुटवल । माघे सक्रान्तिको अवसरमा प्रदेश नं. ५ को सरकारले २ दिन सार्वजनिक बिदा दिने भएको छ । आगामी माघ १ र २ गते माघे सक्रान्ति मनायनकोलागि प्रदेश ५ मा बिदा दिने भएको हो ।

गत वर्ष पनि प्रदेश ५ ले माघी पर्वको अवसरमा २ दिन बिदा दिएको थियो । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै प्रवक्ता बैजनाथ चौधरीले माघी पर्व मनाउन २ दिन सार्वजनिक बिदा दिइएको जानाकारी गराए ।

प्रतिक्रिया दिनुहोस