
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना जारी गर्दै इन्सपेक्टर १४९ जना र असई ५८४ जना माग गरेको छ । नेपाल प्रहरीले ती दुई पदमा माग गरेको हो ।
इच्छुक र योग्य उम्मेदवारले माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस् सुचना
प्रतिक्रिया दिनुहोस