पोखरा । पोखराको मनिपाल शिक्षण अस्पतालमा चम्ल्याहा शिशुको जन्म भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ की २६ वर्षीया सुनीता पौडेल प्रधानले ३ छोरी र १ छोरालाई बिहीबार मनिपाल शिक्षण अस्पतालमा चम्ल्याहा शिशुको जन्म दिएकी हुन् ।
शल्यक्रियामार्फत चारैजना शिशु र आमाको स्वास्थ्य ठीक रहेको अस्पतालले जनाएको छ । सुनीताको यो दोस्रो गर्भ थियो ।
प्रतिक्रिया दिनुहोस