aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

एमसीसीको विरोध गर्ने तीन जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ माघ २०७६
एमसीसीको विरोध गर्ने तीन जना पक्राउ

भोजपुर । मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) को विरोध गरिरहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । एमसीसीको विरोध गरेको आरोपमा भोजपुर नगरपालिका देउरालीका भीम राई, विदुर राई र नगेन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेको हो । 

सदरमुकामनजिकै देउराली चोकमा ‘नो एमसीसी’ लेखिएको ब्यानर नै टाँगेर बिरोध गरेका थिए । उनीहरुले सामाजिक सञ्जालमा पनि एमसीसीको विरोध गदैं आएका थिए ।
 

प्रतिक्रिया दिनुहोस