aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

प्रहरी जवान सन्तोष नेपाली पाँच दिनदेखि वेपत्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ माघ २०७६
प्रहरी जवान सन्तोष नेपाली पाँच दिनदेखि वेपत्ता

काठमाडौं । प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत एक प्रहरी जवान पाँच दिनदेखि वेपत्ता भएका छन् । दिपायल सिलगढी नगर पालिका २ घर भई हाल प्रहरी तालिम केन्द बुडरमा कार्यरत सन्तोष नेपाली ५ दिन देखि बेपता भएका हुन ।

क्याबि बिदाको बाहाना बनाएर परिवार सहित उपचार गर्न धनगढी गएको र धनगढीबाट नै सम्पर्क बिहिन भएको उनको परिवारले जनाएको छ । उनी २ वर्षअघि प्रहरीमा भर्ना भएका थिए।

प्रतिक्रिया दिनुहोस