aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ माघ २०७६
कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका आज सार्बजनिक गरेको छ । परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७६ बैशाख ८ गते देखि सुरु हुने भएको छ । त्यसै गरि कक्षा ११ को परीक्षा २०७७ बैशाख २१ गते देखि सुरु हुने छ । परीक्षा बिहान ७ बजे देखि सुरु हुने छ ।

यस्तो छ परीक्षा तालिका

प्रतिक्रिया दिनुहोस