aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा (सूचनासहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ माघ २०७६
बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा (सूचनासहित)

काठमाडौं । बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले तामाङ समुदायको प्रमुख पर्व सोनाम ल्होछारमा सार्वजाजिक बिदा दिने निर्णय गरेको छ । माघ १० गते अर्थात भोलि पर्ने  ल्होछार पर्वका लागि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सूचनाअनुसार प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरु बन्द रहने छन् । 

प्रतिक्रिया दिनुहोस