aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

वायु सेवाका चार वटा जेट विमान खरिद प्रक्रियामै त्रुटि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ बैशाख २०७६
वायु सेवाका चार वटा जेट विमान खरिद प्रक्रियामै त्रुटि

काठमाडौं  । संघीस संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल वायुसेवा निगमले २०७१ र २०७५ सालमा गरी दुई पटक भित्र्याएका एयरबस कम्पनीमा चार वटा जेट विमान खरिद प्रक्रियामै त्रुटि रहेको औँल्याएको छ ।

समितिले पछिल्लो दशक निगमले भित्र्याएका सबै खाले विमान खरिद प्रक्रियालगायत व्यवस्थापकीय पक्ष अध्ययन गर्न गत मंसिरमा उपसमिति गठन गरेको थियो । सांसद दीपकप्रकाश भट्टको नेतृत्वमा गठित उपसमितिले निगमले उडानमा राखेका चार वटै एयरबस ९दुइटा ए ३२० र दुइटा ए ३३०० को खरिद प्रक्रिया नमिलेको औंल्याएको सांसद दिव्यमणि राजभण्डारीले बताए ।  कान्तिपुर दैनिकबाट 

प्रतिक्रिया दिनुहोस