
काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५ जम्मुडाँडास्थित सर्लाही कपिलाठी नगरपालिका–९ घर भएका ३७ वर्षीय संजय साहको कवाडीको गोदाममा मंगलबार बिहान आगलागी हुँदा करिब ३० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
दमकल र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस