aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

विश्व बैंकले २२ अर्ब ८० करोड ऋण दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ माघ २०७६
विश्व बैंकले २२ अर्ब ८० करोड ऋण दिने

काठमाडौं । विश्व बैंकले भूकम्पीय आवास पुनःनिर्माण आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु २२ अर्ब ८० करोड ऋण सहायता उपलब्ध गराउने भएको छ । 

अर्थ मन्त्रालयका अनुसार दोस्रो चरणमा उक्त र्बैंकले थप ऋण सहायता उपलब्ध गराउनेसम्बन्धी वित्तीय सम्झौतामा बिहीबार सम्बद्ध अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया दिनुहोस