aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

आज देशभरिकै मौसम पूर्णरुपमा नखुल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ माघ २०७६
आज देशभरिकै मौसम पूर्णरुपमा नखुल्ने

 काठमाडौं । देशभरिकै मौसम  बिहीबार पूर्णरुपमा नखुल्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बिहीबार कतै पनि पारिलो घाम नलाग्ने मौसमविद्ले जनाएका छन् । 

मौसमविद्का अनुसार यसकै प्रभावले बिहीबार पूर्व र पश्चिमी पहाडी क्षेत्रको एक दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । यस्तै बिहीबार बिहान खुलेको ठाउँको मौसम पनि दिउँसोपछि बदली हुनेछ । 

प्रतिक्रिया दिनुहोस