
काठमाडौं । सरकारले देशका विभिन्न स्थानमा औद्योगिक ग्राम खाेल्ने सरकारकाे नीति अनुसार पाँच गाउँपालिका भित्र डाेटी, बजाङ, अाेखलढुङ्गा र स्याङ्जामा औद्योगिक ग्राम खाेल्ने घोषणा गरेको छ ।
२०७६ सालको माघ २० गते बसेको मन्त्रिपरिषद् बैठकले देशका विभिन्न पाँच गाउँ पालिकामा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो । सरकारले निकासी पैठारी सम्बन्धी कानूनलाइ संशाेधन र एकीकरण गर्न बनेकाे विधेयक पेस गर्न स्वीकृती दिएकाे छ ।
विहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यस्तो जानकारी दिएका हुन् ।
यसका साथै माघ २० गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २३ निर्णय गरेको छ । जुन यस प्रकार रहेका छन् ।
प्रतिक्रिया दिनुहोस