aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

जापानमा भूकम्प, सुनामीको चेतावनी छैन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ माघ २०७६
जापानमा भूकम्प, सुनामीको चेतावनी छैन

टोकियो । जापानको इबाराकी नाका क्षेत्रमा बिहीबार ५.६ म्याग्नीच्युडको भूकम्प गएको छ । मौसम विज्ञान विभागका अधिकारीहरूले स्थानीय समय अनुसार बेलुका ८.२० बजे भूकम्प आएको जानकारी दिएका छन् ।  

भूकम्प आएपनि सुनामीको कुनै खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् । जापान भूकम्पीय दृष्टिकोणले अतिसंवेदनशिल मुलुक हो । जापानमा हरेक बर्ष दर्जनौँ पटक भूकम्प जाने गरेको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस