
काठमाडौं । केही दिन यता घट्दै अाएकाे सुनचाीदीकाे मूल्य साताकाे अन्तिम दिन शुक्रबार भने नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।
बिहीबार तोलामा ७५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचादी ब्यवसायी संघले जनाएकाे छ ।
यस्तै तेजावी सुन तोलामा ७५ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदी तोलामा तोलामा ८८५ रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहीबार चाँदी तोलामा ८७५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस