aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

महानिरीक्षक नियुक्त गर्न मन्त्रीपरिषद् बैठक बस्दै, सचिव सरूवा बढुवा हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ माघ २०७६
महानिरीक्षक नियुक्त गर्न मन्त्रीपरिषद् बैठक बस्दै, सचिव सरूवा बढुवा हुँदै

काठमाडौं ।  नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले मंगलबारबाट अनिवार्य अवकाश पाउनेमा पर्दैछन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ महानिरीक्षक नियुक्त र  निजामति सेवामा रिक्त रहेका चार सचिव पदमा पनि बढुवा पनि गर्ने कार्यतालिका रहेको छ । 

आज बस्ने मन्त्रिपरिषद बैठकले गृहसचिव प्रेमकुमार राईसहित रामकुमार आचार्य, डा.गजेन्द्र ठाकुर, राजन खनाल र अनिल ठाकुरले अवकाश पाएपछि पाँच सचिव पद रिक्त भएका स्थानमा नयाँ सचिव नियुक्त गर्दै छ ।

प्रतिक्रिया दिनुहोस