aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

राजस्व चुहावटसहित ६ विधेयक प्रमाणीकरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ माघ २०७६
राजस्व चुहावटसहित ६ विधेयक प्रमाणीकरण

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले मंगलबार संविधानको धारा ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण गरेकी हुन् ।

प्रमाणीकरण हुने विधेयकहरुमा प्रहरी समायोजन विधेयक, नेपाल प्रहरी, प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, भूमिसम्बन्धी (आठौं संशोधन) विधेयक, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, औद्योगिक व्यवसाय विधेयक र राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) विधेयक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस