aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

प्रहरी महानिरीक्षकमा ज्ञावली नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ माघ २०७६
प्रहरी महानिरीक्षकमा ज्ञावली नियुक्त


काठमाडौं । नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा ठाकुर ज्ञावली नियुक्त गरेका छन । मंगलबार सरकारले ज्ञावलीलाई ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो । ज्ञावली प्रहरी नायब महानिरीक्षकका रुपमा प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत थिए । सर्वेन्द्र खनालसहित तीन एआईजी र डीआईजीहरुले सेवाहदका कारण मंगलबारबाट अवकाश पाएका कारण आइजीपी पद रिक्त रहेको थियो । 

सरकारले नेपाल प्रहरीको २७ औं महानिरीक्षकमा ज्ञवालीलाई नियुक्त गरेको छ। २५ असार २०४७ मा सेवा प्रवेश गरेका ज्ञवाली नियमावली संशोधन नभए २४ असार २०७७ सम्म महानिरीक्षक रहने छन्। 

प्रतिक्रिया दिनुहोस