aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

प्रदेश २ मा सार्वजनिक विदाको बाढी आज पनि सार्वजनिक विदा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० बैशाख २०७६
प्रदेश २ मा सार्वजनिक विदाको बाढी आज पनि सार्वजनिक विदा

जनकपुरधाम । प्रदेश नम्बर २ सरकारले आज ९सोमवार० प्रदेशभर सार्वजनिक बिदा दिएको छ । सार्वजनिक विदा दिन प्रदेश २लाई अन्य प्रदेशले नभेट्ने भए । जानकी नवमीको अवसरमा आज विदा दिएको विज्ञप्तिमा उल्लेख छ । 

मुख्यमन्त्री लालबाबु राउतले आइतवार विज्ञप्ति जारी गर्दै जानकी नवमीको अवसर पारेर वैशाख ३० गते सोमवार सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस