aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

बनाइ नसकेका दुई वटा नमुना प्राविधिक शिक्षालयको शिलान्यास

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० बैशाख २०७६
बनाइ नसकेका दुई वटा नमुना प्राविधिक शिक्षालयको शिलान्यास


काठमाडौं ।  शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निर्माण प्रकृया नै पूरा नभएको दुई वटा नमुना प्राविधिक शिक्षालयको शिलान्यास गरेका छन् । 


प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभीटी)ले कुनै प्राविधिक तयारी नै पुरा नगरी मन्त्री पोखरेललाई शिलान्यास गर्न लगाइएको हो ।

मन्त्री पोखरेलले शिलान्यास गर्ने विषयमा जानकारी नै नलिई लोकप्रियता कमाउन महोत्तरीको बर्दिवासको खयरमारामा निर्माण गर्ने तयारीमा रहेको निर्मल लामा नमुना प्राविधिक शिक्षालय र चितवनको माडीमा रहेको दिवाकर प्राविधिक शिक्षालय शिलान्यास गरेका छन् । यो समाचार आजको समाचारपत्र दैनिकबाट 

प्रतिक्रिया दिनुहोस