aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

कोका–कोलाको नयाँ टिभी कमर्सीयल सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ फागुन २०७६
कोका–कोलाको नयाँ टिभी कमर्सीयल सार्वजनिक

काठमाडाैं । कोका–कोलाले ५औं ‘कोका–कोला मोःमोः’उत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ ।

यस वर्ष कोकाकोलाले मोःमोःउत्सव विभिन्न परिकारका नेपाली खानाहरुको उत्सव मनाउने भएको छ। यो अभियानको ट्यागलाइन ‘खाना जे होला स्वाद बढाउन कोका–कोला’ रहेको छ ।

अभिनेत्री साम्रागी शाह, अलिशा राई र गायिका केन्जल श्रेष्ठ, जेय अथर र आइजेन लगायत  टिभीसीमा रहेका छन् ।

टिभीसीले कोक उपभोक्ताहरुलाई खाना खाने समयमा उनीहरुको साथीहरु र परिवारसँग जोड्ने प्रयास गरेको छ ।

प्रतिक्रिया दिनुहोस