aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बसपार्क, गौशाला, बागबजार, गौशाला क्षेत्रबाट यौन धन्दामा लागेका १२५ समातिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० बैशाख २०७६
बसपार्क, गौशाला, बागबजार, गौशाला क्षेत्रबाट यौन धन्दामा लागेका १२५ समातिए

काठमाडौं, वैशाख ३० ।  प्रहरीले काठमाडौंका विभिन्न भागबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा १२५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले नयाँ बसपार्क, गौशाला, पुरानो बसपार्क, बागबजार, चावहिललगायतका क्षेत्रबाट पक्राउ गरेको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रमुख  फेरिने बित्तिकै प्रायः सबैले केही न केही ‘स्टन्ट’ गर्छन् । अहिले काठमाडौं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी प्रमुख भएर आउने बित्तिकै यसरी पक्राउ गरिएको छ । 

प्रतिक्रिया दिनुहोस