aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

मन्त्री बास्कोटाले बोलेको अपशब्द प्रति निजामती कर्मचारी युनियनको आक्रोश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ फागुन २०७६
मन्त्री बास्कोटाले बोलेको अपशब्द प्रति निजामती कर्मचारी युनियनको आक्रोश

काठमाडौं । सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर्मचारीलाई लिएर गरेको अभिव्यक्तिप्रति नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कमिटीले खेद प्रकट गरेको छ। सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा सार्वजनिक भएको अडियोमा मन्त्रीले बोलेको अपशब्दको विषयलाई कर्मचारिहरुले कडा निन्दा गरेका हुन्।

मन्त्री बाँस्कोटाले कर्मचारीलाई अश्लिल शब्द प्रयोग गर्दै कमिसनको सेटिगं गरेको बुधवार सार्वजनिक अडियोमा सुनिन्छ।

 

प्रतिक्रिया दिनुहोस