aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

आज मेघ गर्जनसहित पानी पर्ने सम्भावना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ फागुन २०७६
आज मेघ गर्जनसहित पानी पर्ने सम्भावना

काठमाडौं । शुक्रबार मध्य र पश्चिमका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य र पश्चिमका पहाडी तथा हिमाली केही ठाउँमा चट्याङ पर्ने संभावना रहेकाले सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।

पूर्वी क्षेत्रमा भने आज बादल लाग्ने महाशाखाले जनाएको छ । पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव देखिएकाले पानी पर्ने महाशाखाका मौसमविद्ले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस