aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

महाशिवरात्रिः आज कुन-कुन रूटमा सवारी साधन चलाउन पाइने ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ फागुन २०७६
महाशिवरात्रिः आज कुन-कुन रूटमा सवारी साधन चलाउन पाइने ?

काठमाडौं । आज महाशिवरात्रि पर्व आराध्येदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ । यसअवसरमा आज काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानै देखि भक्तजनको घुँइचो लागेको छ ।

लाखौंको सङ्ख्यामा हिन्दुधर्मावलम्वीहरु पशुपतिनाथ मन्दिर पुग्ने हुँदा आज त्यस क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यत हुनेगर्छ । ५ सय जना ट्राफिक प्रहरीको व्यवस्था समेत गरिएको छ ।

यस क्षेत्रमा सवारी आवगमन निकै व्यस्त भएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा ट्राफिकको विशेष व्यवस्था गरेको छ ।

दर्शनार्थी र सवारीसाधनमा आवतजावत गर्ने यात्रुहरुलाई समेत सहजपूर्वक यात्रा गराउनका लागि ट्राफिक प्रहरीका अनुसार यी १० स्थानमा सवारी साधनलाई प्रवेश निषेध गरिएको छ :

प्रतिक्रिया दिनुहोस