
काठमाडौं । कोरोना भाइरसको त्रास विश्वर फैलिएपछि नेपालको अन्तराष्टिय विमान स्थलमा नयाँ प्रविधिबाट स्वास्थ्य परिक्षण गर्ने भएको छ । विमान स्थलमा भाइरसमा सम्बन्धमा यसभन्दा पहिला थर्मल स्क्यानरबाट स्वास्थ्य परिक्षण गराउँदै आएकोमा आइतबारबाट भने थर्मल गनबाट स्वास्थ्य परिक्षण गरिन विमान स्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस