aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

चीनका लागि नेपाली राजदूत लिलामणी पौडेल फिर्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ फागुन २०७६
चीनका लागि नेपाली राजदूत लिलामणी पौडेल फिर्ता

काठमाडौं । सरकारले चीनका लागि नेपाली राजदूतमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई सिफारिस गरेको छ ।  चीनका लागि नेपाली राजदूत  लीलामणि पौडेललाई भने सरकारले फिर्ता बोलाएको छ । आइतबार साझ बसेको मन्त्रिपरिषद्को बसेको बैठकले पौडेललाई फिर्ता बोलाएको निर्णय गरेको हो ।


 

प्रतिक्रिया दिनुहोस