aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एक्कासी बसमा दनदनी आगो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ बैशाख २०७६
एक्कासी बसमा दनदनी आगो
तस्विरः रासस

नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुरस्थित बाइपासमा रहेको एक ग्यारेजमा मर्मत गरिरहेको अवस्थामा एक्कासी आगलागी हुँदा जल्दै गरेको बस । आगलागीबाट ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरको बस जलेर पूर्णरुपमा नष्ट भएका छन् ।

प्रतिक्रिया दिनुहोस