
काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमणबाट प्रभावित क्षेत्रलाई सहुलियत कर्जा प्रदान गर्ने भएको छ ।
राष्ट्र बैंकले सोमबार मौद्रिक नीति २०७६ को अर्ध वार्षिक समीक्षा सार्वजनिक गर्दै कोरोना भाइरसको संक्रमणबाट असर पर्न सक्ने क्षेत्रमा पुनरकर्जा सुविधा, पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्थामा आवश्यकता अनुसार पुनरावलोकन गरिने बताएको छ ।
प्रतिक्रिया दिनुहोस