aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

आफन्तको स्वागत र बिदाइ गर्न विमानस्थल नजान आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० फागुन २०७६
आफन्तको स्वागत र बिदाइ गर्न विमानस्थल नजान आग्रह

काठमाडौं । त्रिभुवन विमानस्थलले अत्यावश्यक कामबाहेक विमानस्थलमा उपस्थिन नहुन आग्रह गरेको छ ।

कोरोना भाइरसको जोखिम बढ्दै गएकाले आफन्तलाई स्वागत र बिदाइ गर्न विमानस्थलमा उपस्थित नहुन र उपस्थित हुनै परे मास्क ९मुखावरण० लगाउन पनि विमानस्थल कार्यालयले आग्रह गरेको छ ।

यस्तै विमानस्थलले भिटिजर पास वितरण पनि अहिलेलाई स्थगित गरिएको पनि विमानस्थलले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस