aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ फागुन २०७६
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् ।

ओलीलाई भान्जीले मिर्गौला दिएकी हुन् । प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको बताईएको छ । 

ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस