aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

युएईमा २ जना नेपालीलाई कोरोना देखियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ फागुन २०७६
युएईमा २ जना नेपालीलाई कोरोना देखियो

एजेन्सी । युएईमा कोरोना (केल्भिन-१९) भाइरसका विमारीको संख्या वृद्धि भएको गल्फ न्युजडटकमले समाचर प्रशासन गरेको छ । जसमा २ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको भेटिएको जनाएको छ । सोमबार युएइको स्वास्थ्य  तथा सावधान मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टअनुसार २ नेपालीसहित १४ जना कोरोना भाइरसबाट संक्रमित सहित ५९ जना नयाँ बिरामीहरु पुगेको जनाएको छ । 

 सोमबार भेटिएका नयाँ संक्रमितहरुमा ४ जना युएईका नागरिक, ३ जना इटालियन, २ जना नेपाली, २ जना बंगलादेशी, १ जना रसियन, १ जना भारतीय र १ जना सिरियाली रहेका त्यहाको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस