aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

भारतमा कोरोना संक्रमित ४७ जना पुगे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ फागुन २०७६
भारतमा कोरोना संक्रमित ४७ जना पुगे

एजेन्सी । कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या भारतमा ४७ जना पुगेका छन् । सोमबार मात्रै दुबई भ्रमणमा गएर आएका एक दम्पतीमा पनि कोरोनाको संक्रमण देखिपरेको छ ।  दुबै जनालाई नेशनल ईन्स्टिच्युट अफ वायरोलोजीमा पठाएको छ ।   

केरला, दिल्ली, यूपी, पंजाब, बेंगलुरु र जम्मूमा नयाँ एक एक  विरामीमा कोरोनाको संक्रमण भेटिएको छन ।  दुई जना पुणेसम्म पुगेका छन । १ जना बिरामीहरुमा सक्रीय रहेको पाईयो, जसको उपचार भैरहेको छ। ८ मार्चमा केरलाबाट ५ कोरोना भाइरसका घटनाहरू रिपोर्ट गरिएको थियो। केरलाका ३ बिरामी इटाली गएका छन्, जबकि २ जना उनीहरूका परिवारका सदस्य हुन्।

प्रतिक्रिया दिनुहोस