aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

पाकिस्तानी लडाकू विमान दुर्घटना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ फागुन २०७६
पाकिस्तानी लडाकू विमान दुर्घटना

एजेन्सी । पाकिस्तानको एउटा लडाकू विमान बुधबार दर्घटनामा परेको छ । दुर्घटना हुँदा क्रममा ठूलो धुलो मुस्लो उडेको प्रत्यक्षदर्शीले बताएका छन् ।

शैन्य परेडका लागि उडाइएको विमान दुर्घटना भएको समाचारमा जनाइएको छ । दुर्घटनामा कुनै मानवीय क्षतिसम्बन्धी विवरण भने सार्वजनिक गरिएको छैन । 

प्रतिक्रिया दिनुहोस