aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

ग्रीसमा पनि कोरोना आतकं, एकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ फागुन २०७६
ग्रीसमा पनि कोरोना आतकं, एकको मृत्यु

ग्रीस । कोरोना भाइरसका कारण ग्रीसमा पहिलो मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार ग्रीसमा कोरोना भाइरसका कारण ६६ वर्षका एक व्यक्तिको मृत्यु भएको छ ।

ग्रीसको स्वास्थ्य मन्त्रालयले बयान जारी गर्दै उनको मृत्यु बिहिबार भएको बताएका छन् । उनी धार्मिक यात्रामा इजराइल र इजिप्ट गएका थिए र फेब्रुअरीको अन्तिम दिन ग्रीसबाट फर्किएका थिए ।

ग्रीसमा बुधबारसम्म ९९ संक्रमित पुष्टि भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस