aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

कोरोनाको आशंकामा रोनाल्डो क्वारेन्टाइनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ फागुन २०७६
कोरोनाको आशंकामा रोनाल्डो क्वारेन्टाइनमा

काठमाडौं । चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो पनि कोरोना भाइरस सक्रमण शंखा लागेक कारण क्वारेन्टाइनमा बसेका छन् । इटालियन क्लब युभेन्ट्सका टिममेट ड्यानिय रुगानिलाई कोरोना भाइरसको संक्रमणको खबरपछि रोनाल्डो आफ्नै देश पोर्चुगलको मडेइरामा क्वारेन्टाइनमा बसेका हुन् । 

३५ बर्षीय रोनाल्डो आफ्नी आमालाई भेट्न पोर्चुगल पुगेका थिए । रुगानिको खबर सुनेपछि उनी इटाली जानु सट्टा आफ्नै देशमा क्वारेन्टाइनमा बसेका हुन् ।
 

प्रतिक्रिया दिनुहोस