aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

पूर्वमन्त्री साहलाई २८ करोड ५० लाख जरिवाना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० फागुन २०७६
पूर्वमन्त्री साहलाई २८ करोड ५० लाख जरिवाना

काठमाडौं । गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको ठहर गरी विशेष अदालतले पूर्वमन्त्री सञ्जयकुमार साहलाई बिगोको दोब्बर २८ करोड ५० लाख रुपैयाँ जरिवाना गर्ने बिहीबार फैसला गरेको छ । 

उनलाई सम्पत्ति शुद्धिकरण गरेकोमा ५ वर्ष कैद हुनेसमेत ठहर गरेको छ ।  विशेष अदालतलका न्यायाधीशहरु कृष्ण गिरी, शान्ति सिंह थापा र चन्द्रबहादुर सारुको इजलासले २८ करोड ५० लाख रुपैयाँ जरिवाना गरी ५ वर्ष कैद हुने फैसला गरेको हो । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस