aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कोरोनाका कारण बेलायतमा २४ घण्टामै १० जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ चैत्र २०७६
कोरोनाका कारण बेलायतमा २४ घण्टामै १० जनाको मृत्यु

बेलाएत । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा २४ घण्टामै १० जनाको मृत्यु भएको छ । योसहित बेलायतमा कोरोना माहामारीका कारण मर्नेको संख्या २१ पुगेको छ ।

बेलायतका स्वास्थ्य विभागका अनुसार बेलायतमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ११४० पुगेको छ । चीनको बुहानबाट सुरु भएको सो महामारीले अहिले विश्वव्यापी रुप लिएको छ ।

प्रतिक्रिया दिनुहोस