aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

एसईई परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ चैत्र २०७६
एसईई परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

बोर्डको मंसिर ३० बसेको बैठकको निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७६ साल चैत्र ६ गतेदेखि चैत्र १७ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

हेर्नुहोस् तालिका

प्रतिक्रिया दिनुहोस