aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

ट्राभल एजेन्सीको झण्डै २ अर्ब जोखिममा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ चैत्र २०७६
ट्राभल एजेन्सीको झण्डै २ अर्ब जोखिममा

काठमाडौं । नेपालका ट्राभल ट्राभल एजेन्सीहरुको कोराना भाईरसका कारण समस्यामा परेका छन् । कोरोनाका कारण उनिहरुको करिब २ अर्ब रुपियाँ जोखिममा परेको छ । 

हवाई यातायात मार्फत नेपाल आउने विदेशी तथा स्वदेशीहरु मध्ये ९५ प्रतिशतभन्दा बढि यात्रुहरुले बुकिङ गरेको टिकट रद्द गरेसंगै निहरु समस्यामा परेको नेपाल एसोसियसन टुर एण्ट ट्राभलका अधिबकारीले बताएका छन् । 

अन्तराष्ट्रिय टिकटिङको कारोबार नेपालको एक मात्र संगठन नाट्टाले गर्दै आएको छ । नेपालमा नाट्टाको करिब ३ सय संख्यामा सदस्य रहेका छन् ।

विश्वका १४ वटा मुलुकका २९ वटा एयरलाईन्सले नेपालमा उडान भर्दै आएका छन् भने हाल ९० प्रतिशतभन्दा बढि उडान रद्द हुन पुगेको छ ।  आजको आर्थिक दैनिकबाट 

प्रतिक्रिया दिनुहोस