aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

स्मार्ट नेपालमा दुई सय वेबसाइट ह्याक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ जेठ २०७६
स्मार्ट नेपालमा दुई सय वेबसाइट ह्याक

काठमाडौं । सरकारले डिजिटल नेपाल ९स्मार्ट नेपाल० को अवधारणा अघि सारेको बेला सरकारी निकायका दुई सय वेबसाइट ह्याक (डिफेसेज)भएको सूचना प्रविधिका विज्ञहरुले बताएका छन् । 

विज्ञका अनुसार डिजिटल नेपाल हुनका लागि पूर्वाधार तयार भइसकेको छैन । बुधबार ‘सुबिसु कन्क्लेभ २०१९’ मा विज्ञहरुले नेपाललाई थप स्मार्ट बनाउन अझै केही समय लाग्ने दाबी गरे ।

कार्यक्रममा भैरव टेक्नोलोजीका सिइओ सरोज लामिछानेले हाल नेपालकै सरकारी वेबसाइटहरु सुरक्षित नभएको दाबी गरे । आजको नागरिक दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस