aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

मनकामना केवलकार शनिबारदेखि बन्द हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ चैत्र २०७६
मनकामना केवलकार शनिबारदेखि बन्द हुने

काठमाडौं । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि भन्दै मनकामना केबलबार शनिबारदेखि चैत ३१ गतेसम्मको लागि बन्द हुने भएको छ।

सरकारको निर्णयलाई सहयोग पुर्याउन शनिबारदेखि केवलकार बन्द गर्न लागेको कम्पनीले आज एक सूचना प्रकाशन गर्दै केबलकार सेवा बन्द गर्ने निर्णय भएको जनाएको हो ।
 
गोरखाको मनकामनामा रहेको मनकामना मन्दिर दर्शनको लागि मात्रै केबलकारबाट दैनिक हजारौँ यात्रुहरुले सेवा लिँदै आएका छन्। 
 

प्रतिक्रिया दिनुहोस