
काठमाडौं । नेपाली बजारमा शुक्रवार सुनको मूल्य ५ सयले बढेको छ । बिहिवार ७५ हजारमा कारोबार भएको छापावाल सुन आज ५ सयले बढेर ७५ हजार ५ सय पुगेको नेपाल सुनचाँदि व्यावसायि महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुन ७५ हजार २ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदिको मुल्य पनि सामान्य बढेको छ । बिहिवार ६८० मा कारोबार भएको सुन आज २० रुपियाँले बढेर ७ सय पुगेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस