काठमाडौं । कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै देशभरका अदालतहरु आइतबारदेखि चैत २२ गते सम्म बन्द गरिने भएको छ । शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालतहरु आगामी चैत २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
बन्दको समयमा पनि बन्दी प्रत्यक्षीकरणका रिटहरु भने नरोकिने बताइएको छ।
प्रतिक्रिया दिनुहोस