aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

चन्द्रगिरी केवलकार आजदेखि बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ चैत्र २०७६
चन्द्रगिरी केवलकार आजदेखि बन्द

काठमाडौं । चन्द्रगिरी केवलकार आजदेखि बन्द गरिएको छ । कोरोना भाइरसका कारण चन्द्रगिरी हिल्सको केवलकार केही दिनका लागि बन्द गरिएको हो ।

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै अतिआवश्यकबाहेकका सेवा बन्द गर्न निर्देशन दिएका थिए।

सोही निर्देशनअनुसार चन्द्रगिरी हिल्सको केवलकार सेवा बन्द गरिएको हो । 

प्रतिक्रिया दिनुहोस